‘भौतिक संरचना निर्माणलाई तीव्र बनाइएको छ’
त्रिशूली, नुवाकोट । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुलुकमा पूर्वाधार विकास र भौतिक संरचना निर्माणलाई तीव्र बनाउँदै लगिएको बताएका छन् । विदुर नगरपालिका–४ र विदुर–१२ जोड्न सिमचउरामा निर्मित एक सय मिटर लम्बाइको पक्की पुल र विदुर–१ स्थित त्रिशूली बजारमा