११ मंसिर २०८३, शुक्रबार

Tag: भौतिकीकरण

किरात ऐतिहासिकस्थल साल्पा-सिलिचुङ : भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

खोटाङ । किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङमा मुन्दुमी संरचना निर्माण गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल साल्पा–सिचिलुङमा सुम्निमा, पारुहाङ, नाक्छुङ (धामी), नाक्छुङ चरा (कल्चुडा), तीन चुल्हासहितको मुन्दुमी माङथाम, वाबु (चिण्डो)सहितको प्रवेशद्धार र स्वागतद्धारलगायतका मुन्दुमी संरचना