अस्पताल निर्माणका लागि राससकर्मी कार्कीद्वारा सहयोग
२० फागुन, सोलुखुम्बु । दूधकोशी सामुदायिक अस्पताल निर्माणका लागि राससकर्मी भोजराज कार्कीले रु एक लाख बढी सहयोग गर्नुभएको छ । थुलुङ दूधकोशी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने उक्त सामुदायिक अस्पतालको लागि सञ्चारकर्मी कार्कीले रु एक लाख २२ हजार २२२ आर्थिक