१४ बैशाख २०८१, शुक्रबार

Tag: भोको पेट

सरकार ! भोको पेट बस्न नपरे हुन्थ्यो..

काठमाडौँ, २६ वैशाख । काठमाडौँको जोरपाटीस्थित चामुन्डा माध्यामिक विद्यालय अगाडिको सडकमा शुक्रबार बिहान ११ बजे मजदुरहरुको लामो लाइन थियो । स्वयंसेवकहरु एक मिटरको दूरी कायम गराएर लाइन मिलाउँदै हुनुहुन्थ्यो । कोही मजदुरका व्यक्तिगत विवरण भर्दै त कोही ज्वरो नाप्नमा व्यस्त