९ बैशाख २०८३, बुधबार

Tag: भेनेजुएला सङ्कट समाधान

भेनेजुएला सङ्कट समाधानका लागि अमेरिकासँग वार्ता गर्न रुस तयार

१९ फागुन, मस्को । भेनेजुएलामा बढ्दै गएको राजनीतिक तथा मानवीय सङ्कट समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको रुसले जनाएको छ । संयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार दुई देशका लागि समन्वयकारी भूमिका खेल्न तयार रहेको रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले