५ फागनु, अत्तरिया । भूमिसुधार तथा मालपोत कार्यालय कैलालीमा आजदेखि भूअभिलेख सूचना व्यवस्थापन प्रणाली लागू गरेको छ । अनलाइन प्रणालीमार्फत सेवाग्राहीलाई सेवा प्रवाह गर्ने उद्देश्यले मालपोत कार्यालय कैलालीले यो प्रणाली लागू गरेको हो । अनलाइन प्रणालीको सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था