७ बैशाख २०८३, सोमबार

Tag: भीम आचार्यलाई पर्यो बज्रपात

मुख्यमन्त्री भएकै दिन भीम आचार्यलाई पर्यो बज्रपात, उनका भाइ मृत भेटिए

बिराटनगर । नेकपा एमाले सचिव समेत रहेका प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्य मुख्यमन्त्री भएकै दिन बज्रपात परेको छ । मुख्यमन्त्रीमा नियुक्त हुनु केही घण्टा उनको भाई मृत भेटिए भनेर समाचार बाहिर आउँदा उनलाई मुख्यमन्त्रीमा नियुक्त हुँदा खुसी हुनुपर्नेमा