१४ बैशाख २०८१, शुक्रबार

Tag: भाषा विज्ञान

सरकारी विद्यालयहरुले गुणस्तर बढाएमा निजी विद्यालयहरुप्रतिको आकर्षण कम हुदै जान्छ – प्रा. डा. अवस्थी

२००९ साल असोज १३ गते दार्चुला जिल्ला, शंकरपुर गा.वि.स. गोठचुडी भन्ने बिकट गाउँमा जन्मनु भएका  प्रा. डा. जयराज अवस्थी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रथम उपकुलपति हुनुहुन्छ । नेपालमा ‘लिन्गुस्टिक्स’ (भाषाविज्ञान) विषय भन्ने वितिक्कै हरेक व्यक्तिले शुरुमा उहाँलाई पनि सम्झिन्छन् । मास्टर्स गरिसकेपछि २०४२