१३ बैशाख २०८१, बिहिबार

Tag: भारत र चीन

पदभार ग्रहण गर्दै मन्त्री खड्काले भने, ‘भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाउँछु’

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध सन्तुलित हुने दावी गरेका छन् । बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खड्काले परराष्ट्र नीति कुनै दल विशेषको नहुने उल्लेख गर्दै उनले राष्ट्रिय सहमतिका साथ अघि