३० आश्विन २०८३, शुक्रबार

Tag: भारत प्रस्थान

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् । उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिम्स्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन साेमबार भारत प्रस्थान गरेका हुन् । बिमस्टेकको गृहमन्त्री स्तरीय बैठक असोज २७ गते नयाँ दिल्लीमा