१२ बैशाख २०८१, बुधबार

Tag: भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८

बाढी प्रभावितलाई घर बनाउन जापानबाट सहयोग

कार्तिक १२ , चितवन | पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ का बाढी प्रभावितका घर निर्माणका लागि जापानबाट रु चार लाख सहयोग प्राप्त भएको छ । जापानमा बस्ने नेपालीबाट संकलन गरी चितवन समाज जापानले शनिबार यहाँ एक