१२ बैशाख २०८१, बुधबार

Tag: भक्तपुर–नगरकोट

भक्तपुर–नगरकोट सडक : काम सक्नभन्दा समय थप्न हतार

३० कात्तिक, काठमाडौं । पर्यटकीय महत्त्वको क्षेत्र नगरकोट पुग्ने भक्तपुर–नगरकोट सडकखण्ड निर्माणमा ताकेता गर्नुभन्दा राज्यका निकायहरू ठेकेदारलाई समय थप्न बढी लालायित भएको पाइएको छ । उपत्यकाको सुगम स्थानमा निर्माण थालिएको यो सडक निर्माण गर्ने ठेकेदारलाई चौथोपटक समय थप गरिएको छ