नेपाल बैंक र भक्तपुर इन्टरनेस्नल हस्पिटलवीच सम्झौता
काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई भक्तपुरको कौशलटारमा रहेको भक्तपुर इन्टरनेस्नल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई