१३ भदौ २०८३, शनिबार

Tag: भक्तपुरमा गाईजात्रा

घिन्तागिसी नाचको प्रदर्शनगरेसँगै भक्तपुरमा गाईजात्रा सुरु

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने गाईजात्रा पर्व शुक्रबार साँझबाट सुरुआत भएको छ । भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन सुरु भएसँगै यहाँको जात्रा सुरु भएको हो । प्रत्येक वर्ष जनै पूर्णिमाको दिन साँझ भक्तपुरको तलेजुबाट घिन्तागिसी नाच