५ फाल्गुन २०८२, मंगलबार

Tag: बोलायो सर्वदलीय बैठक

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । निर्वाचन आयोगका अनुसार शुक्रबार विहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको छ । स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको आयोगले बतायो । निर्वाचन आयोगका अनुसार सर्वदलीय बैठकमा स्थानीय