८ बैशाख २०८१, शनिबार

Tag: बोनस सेयर

नेप्सेमा ९ कम्पनीको ३ करोड २१ लाखबढी बोनस सेयर सूचिकृत

२९ चैत, काठमाण्डौ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज ९ वटा कम्प्नीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेका प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, सनराइज बैंक लिमिटेड, नागवेली लद्युवित्त विकास बैंक लिमिटेड, अपि पावर कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड,