११ बैशाख २०८१, मंगलबार

Tag: बैङ्क

शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि बैङ्क खोल्न निर्देशन

जेठ ३०, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका सम्पूर्ण राजस्व सङ्कलन