८ बैशाख २०८१, शनिबार

Tag: बेरोजगारी भत्ता

अमेरिकामा थप १३ लाख व्यक्तिद्वारा बेरोजगारी भत्ता दावी

वासिङ्टन, २५ असार । अमेरिकामा बेरोजगार भएकामध्ये थप १३ लाखले बेरोजगारी भत्ताको दावी गरेका छन् । उनीहरुले बेरोजगारी भत्ताको दावी गर्दै अघिल्लो हप्ता फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् । तर दावी गर्नेहरुको सङ्ख्या भने घट्दै गएको उनीहरुको भनाइ