११ बैशाख २०८३, शुक्रबार

Tag: बीना

असक्त, असहाय र छाडा कुकुरकी आमा ‘बीना’

१८ माघ, काठमाडौँ । अघिल्लो महीना काम विशेषले सिंहदरबाट पार गर्न लाग्दा काठमाडौँकी बीना पन्तले लुतोले आक्रान्त भएर लडिरहेको कुकुर देख्नुभयो । कुकुरको घाउबाट रगत बगिरहेको थियो । उक्त दृश्यले उहाँको ध्यान तान्यो । तत्कालै गाडी रोकेर कुकुरको उद्धार गरी