४ बैशाख २०८१, मंगलबार

Tag: बीएफआर

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

२९ भदौ, लस एन्जलस । स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बीएफआरको प्रयोगमार्फत