११ बैशाख २०८१, मंगलबार

Tag: बिष्णु पौडेल

सबैले सम्मानजनक जीवन जिउने आधार तयार भएको छ

१४ पुस, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव बिष्णु पौडेलले मुलुकका सबै जाति, धर्म र भाषाभाषीले सम्मानजनक जीवन जिउने आधार तयार भएको बताउनुभएको छ । सबै जाति, भाषा, धर्म र संस्कृतिको उजागर गर्ने कार्यमा सरकार अगाडि बढेको बताउँदै उहाँले अब