६ बैशाख २०८१, बिहिबार

Tag: बिरेन्द्र श्रेष्ठ

ईन्जिनियर तथा गायक बिरेन्द्र श्रेष्ठ सफलताको शिखरतिर लम्कदै

नेपाली संगीत क्षेत्रमा लोक पप विधामा अत्याधिक मात्रमा प्रिय भएर चिनिएका बहुमुखी प्रतिभाका धनी गायक तथा जलविद्युत क्षेत्रका हस्ती बरिष्ठ इन्जिनियर बिरेन्द्र श्रेष्ठलाई निरन्तर रुपमा एकपछि अर्को पुरस्कारद्वारा सम्मान गरिएको छ । ‘तिरमिर भयो’ भन्ने गीत २०७२ सालमा गाएर आफ्नो