७ बैशाख २०८१, शुक्रबार

Tag: बिमान दुर्घटना

बिमान दुर्घटनामा तीन जनाको मृत्यु

वासिङ्टन, ११ साउन । संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो बिमान शनिबार दुर्घटना हुँदा बिमानमा सवार तीन जनाको मृत्यु भएको छ । बिमानमा तीन बालबच्चा सहित कूल छ जना सवार रहेको प्रहरीले जनाएको छ । वेस्ट जोर्डान प्रहरी