८ बैशाख २०८१, शनिबार

Tag: बिजयकुमार गच्छदार

कोरोना संक्रमणबाट बिजयकुमार गच्छदारकी धर्मपत्नी निर्मलाको निधन

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री बिजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छ्दारको निधन भएको छ । आज शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मलाको उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रमण