३१ श्रावण २०८३, आइतबार

Tag: बिओके रेमिट

बैंक अफ काठमाण्डूद्वारा ‘बिओके रेमिट बचत तथा मुद्घती खाता’ सार्वजनिक

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो विदेशमा रहेका नेपालीलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहकहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके रेमिट बचत खाता तथा मुद्घती खाता सार्वजनिक गरेको छ । “श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने