२४ बैशाख २०८१, सोमबार

Tag: बालविवाह

बालविवाहका कारण विद्यालय छाड्न बाध्य बालिका

सुशीला रेग्मी बेझाड, १८ असार । पाल्पाको निस्दी गाउँपालिका–२ का १५ वर्षीया मनमाया (नाम परिवर्तन) विवाहको तयारीमा जुटेकी छिन् । सोही गाउँपालिका–२ स्थित बालहित माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत रहेकी ती किशोरी विवाहको तयारीमा पढाइ नै छाडिन् । “घरमा