काठमाडौं । बालयौन दुरुपयोगको आरोपमा मदन राई दोषी ठहर भएका छन् । जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा राईलाई दोषी ठहर गरेको हो । न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले माघ १० गते राईलाई दोषी ठहर गरेको जिल्ला अदालत खोटाङका सूचना अधिकारी