३० असार २०८३, मंगलबार

Tag: बालकृष्ण खाँण

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँणलाई २ वर्ष कैद सजाय

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत काठमाडौंले खाँणलाई २ वर्ष कैद र २० हजार जरिबाना तोकिएको हो । जिल्ला न्यायाधीश तेजबहादुर खड्काको