१२ चैत्र २०८२, बिहिबार

Tag: बाढीको डर

बाढीको डरले बसाइ सर्न थाले कुतियाकवरबासी

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका खड्के बुढा बाख्रा, गाईभै‌सी र बालबच्चासहित कुतियाकवरबाट जोगबुढा वारि सरेका छन् । बाढीबाट जोगिन उनीसँगै अन्य तीन परिवार पनि कुतियाकवरबाट बसाइ सर्न थालेका छन्। तीन तिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको