८ मंसिर २०८१, शनिबार

Tag: बाझिएका कानुन

सत्तारूढ दल र कानुनविद्बीच छलफल : बाझिएका कानुन संशोधन गर्न सुझाव

काठमाडौँ । सत्तारूढ पाँच दलीय गठबन्धन र कानुनविद्बीच आगामी स्थानीय तहको निर्वाचन गर्ने कानुनी प्रावधान सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा कानुनविद्हरूले नेपालको संविधानसँग बाझिएका कानुन संशोधन गर्न सुझाव दिएका थिए । बैठकमा कानुनविद्हरूले स्थनीय