काठमाडौँ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेर अनुसन्धान गर्न गएको हप्ता अनुमति लिएको हो । नेपाली कांग्रेसका नेता समेत रहेका बानियाँमाथि अनुसन्धान गर्न उच्च अदालत पाटनबाट गत