३२ असार २०८३, बिहिबार

Tag: बहसपत्र तयार

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । संविधान संशोधन बहस पत्र कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । संविधान संशोधन बहसपत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको हो । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज बिहीबार आफ्नो