१२ बैशाख २०८३, शनिबार

Tag: बरियारपट्टी

बरियारपट्टीको बजेट सार्वजनिक

६ माघ, लहान । सिरहाको वरियारपट्टी गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि करीब रु. ३४ करोड ६१ लाख बढीको बजेट पारित गरेको छ । दोश्रो गाउँ सभाबाट आर्थिक वर्ष २०७५÷७६ का लागि रु ३४ करोड ६१ लाख ९० हजारको बजेट