बन्चरे डाँडाको पूर्वाधार निर्माण गर्न मन्त्रालयलाई अनुरोध
१८ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी बर्खा शुरु हुनुभन्दा पहिले नै दीर्घकालीनरूपमा फोहर विसर्जनस्थल बन्चरे डाँडाको पूर्वाधार निर्माण गर्न सहरी विकास मन्त्रालयलाई आग्रह गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले हिजो हाल फोहर व्यवस्थापनस्थल सिसडोल साइट र दीर्घकालीन फोहर