११ चैत, गलेश्वर । नदीजन्य वस्तुको उत्खनन्मा डोजर, एक्साभेटर जस्ता ग¥हुङ्गा उपकरणको प्रयोग गर्न कानूनले निषेध गरेको छ । म्याग्दीका कालीगण्डकी र म्याग्दी नदीमा बजार र वस्ती संरक्षणका नाममा खुल्ला रुपमै त्यस्ता उपकरण प्रयोग भैरहे पनि सरोकारवाला निकाय मौन छन्