११ कार्तिक २०८३, बुधबार

Tag: फैलँदो कृषि उद्यम

संविधानसभा सदस्य श्रीसको फैलँदो कृषि उद्यम

म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाका गमबहादुर श्रीसको आजकल अर्को परिचय थपिएको छ । अन्तरिम व्यवस्थापिका संसद् र पहिलो संविधानसभाका सदस्य रहेका श्रीस अहिले कृषि उद्यममा रमाइरहेका छन् । दुई दशकभन्दा बढी राजनीतिमा सक्रिय