६ बैशाख २०८१, बिहिबार

Tag: फूटबल मोह

कलिलो उमेरमै फूटबल मोह

केदार मगर, खोटाङ, २१ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका १३ वर्षीय सुमन श्रेष्ठ बिहान ५ बजे माटिकोरे खेलमैदान पुग्छन् । दुई घण्टा फूटबल खेलसम्बन्धी अभ्यास गर्छन् । उनी ७ बजेसम्म खेल अभ्यास गरेर कोठा फर्कन्छन् र गृहकार्य सकेर