मोफसलमा फुटबल आकर्षण बढ्दो
बेलबारी । संसारभर अहिले वल्र्डकपको माहोल चलिरहँदा नेपाली फुटबलको मेरुदण्डका रूपमा रहेका मोफसलका फुटबल क्लबहरू यतिबेला आन्तरिक स्रोत र दाताहरूको भरमा छन् । यसैबीच, मोरङको बेलबारीमा रहेको बेलबारी फुटबल क्लबले सीमित स्रोतसाधनका बाबजुद पनि राष्ट्रिय तथा ‘ए डिभिजन’ स्तरका खेलाडी