७ बैशाख २०८१, शुक्रबार

Tag: फिर्ता भएको नेपाल राष्ट्र बैंकले जनाएको

ह्याक गरेर चोरिएका एनआइसी एशिया बैंकको अधिकांश रकम फिर्ता

कार्तिक १३, काठमाडौँ | एनआइसी एशियाबाट चोरिएको अधिकांश रकम फिर्ता भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार विदेशी बैंकमा पठाइएको रकम फिर्ता भएको हो । बैंकको कारोबार प्रणालीमा ह्याक (स्विफ्ट ह्याक ) गरी तिहारमा एनआइसी एशिया बैंकबाट रु