११ असार २०८३, बिहिबार

Tag: फिफा विश्वकप २०२६

फिफा विश्वकप २०२६ : दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश

काठमाडौँ। दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा पहिलो पटक प्रवेश गरेको छ ।