७ बैशाख २०८३, सोमबार

Tag: फार्म

कृषि विकास फार्म चन्द्रडाँगीलाई थप व्यवस्थित गरिने

१८ पुस, सुरुङ्गा । झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको कृषि विकास फार्म चन्द्रडाँगीलाई थप व्यवस्थित गरिने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेका धान, मकै र गहुँको मूल बिउ उत्पादन गरी नयाँ जातको बिउ कृषकलाई उपलब्ध गराउँदै आएको