१२ आश्विन २०८१, शनिबार

Tag: फारम

चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाइने

काठमाडौँ । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ । यसअघि फारम भरेका झण्डै छ लाख सेवाग्राही परीक्षामा सहभागी हुन पाएका छैनन् । ती परीक्षार्थीको परीक्षा नसकिएसम्म विभागले नयाँ फारम नखुलाउने भएको हो । फारम भरेका