१६ आश्विन २०८३, शुक्रबार

Tag: फर्सेवासीको सपना

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी । केही दिनअघिसम्म घर थिए। गोठ थिए। खेतबारी थिए। बालबालिकाको चहलपहल थियो। अहिले त्यहाँ कालीगण्डकीको भेल बगिरहेको छ। पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा यही असोज ११ गतेको बाढीले धेरै परिवारको जीवन नै उल्टाइदिएको छ। वर्षौंको मिहिनेतले बनाएको घर। जोडेको धनसम्पत्ति।