१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रियंका चेपडा

यस कारण बलिउडमा प्रियंका चेपडा कमजोर भइन्

एजेन्सी, बलिउड अभिनेत्री प्रियंका चेपडाको कमब्याक कमजोर देखिएको छ । करिब ५० करोडको लागतमा निर्माण गरिएको प्रियंकाको कमब्याक चलचित्र “द स्काई इज पिंक” ले बक्सअफिसमा राम्रो कलेक्सन गर्न सकेन । फिल्मले प्रदर्शनको तीन दिनमा १० करोड ७० लाखको मात्र कमाई