७ बैशाख २०८१, शुक्रबार

Tag: प्रा. डा. युवराज संग्रौला

नयाँ नेपाल बनाउन बिल्कुलै नयाँ विचार र दूरदर्शी सोचको टड्कारो आवश्यकता – डा. संग्रौला

पाँचथरमा जन्मिएका प्रा. डा. युवराज संग्रौला तीन दशकभन्दा लामो समयदेखि कानुन बिषयमा प्राध्यापन गर्दै आउनु भएको छ । कानुन तथा मानव अधिकार सम्बन्धी पुस्तक प्रकाशित गरेका बहुआयामिक व्यक्तित्व संग्रौला पुर्व महान्यायधिवक्ता, वरिष्ठ अधिवक्ता, कानुनविद्, राजनीतिक बिश्लेषक, चिन्तक तथा बौद्धिक व्यक्तित्व