१५ बैशाख २०८१, शनिबार

Tag: प्रा. डा. उदयराज खनाल

टेलिभिजनहरुमा विज्ञान तथा प्रविधिको विकासको लागि बहस हुन जरुरी – प्रा. डा. खनाल

२०११ सालमा काठमाडौंको पकनाजोलमा जन्मिएका प्रा. डा. उदयराज खनाल ३५ बर्ष त्रिभुवन विश्वविद्यालय केन्द्रिय भौतिकशास्त्र विभागमा प्राध्यापन पेशामा आवद्ध हुनुभयो । उदयराज खनाल नेपालका सुप्रसिद्ध विद्वान्, समालोचक, कूटनीतिज्ञ र प्रखर बुद्धिजीवी पिता सरदार यदुनाथ खनालका पुत्र हुनुहुन्छ । यदुनाथ खनालको