७ मंसिर २०८१, शुक्रबार

Tag: प्राविधिक सल्लाह

एनएमबि बैंकले सौर्य ऊर्जा र जलविद्युत विकासको लागि कोष र प्राविधिक सल्लाह ल्याउँदै

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नेपालको सबैभन्दादिगो बैंक बन्ने स्ट्राटेजिकआकांक्षाअनुसार दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । दीगो युटिलिटि–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासको लागि प्राविधिक सहयोग तथा सल्लाह भित्राउने उद्वेश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता डच फन्ड फर