११ माघ, अमरगढी । समुचित संरक्षण नपाएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् । जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित अजयमेरु गाउँपालिका–५ देवलदिव्यपुरका प्रसिद्ध देवलको समुचित संरक्षण र संवद्र्धन हुन नसकेपछि पुरातात्विक महत्वका यी ठाउँ ओझेलमा पर्न