११ श्रावण २०८१, शुक्रबार

Tag: प्रस्तावित नाम टेबल

प्रदेश १ को प्रदेशसभा बैठकमा प्रस्तावित नाम टेबल

विराटनगर । प्रदेशको नामकरण टुंगो लगाउनको लागि जारी प्रदेश १ को प्रदेशसभा बैठकमा प्रस्तावित प्रदेशको नाम टेबल गरिएको छ । प्रदेशसभा सचिवालयमा आज दर्ता गरिएका प्रस्ताव प्रदेशसभाको बैठकमा टेबल गरिएको हो । सभामुख बाबुराम गौतमले नेकपा (एमाले) का प्रदेशसभा सदस्य