२५ असार २०८३, बिहिबार

Tag: प्रमेशकुमार हमाल

राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नुपर्छ : सांसद हमाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संसदीय दलका तर्फबाट आफ्नो धारणा राख्दै उनले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र मौलिक अधिकारलाई सुदृढ